विद्यालयहरू

बाहुनडाँगीका विद्यालयहरू

यस पृष्ठमा बाहुनडाँगी क्षेत्रका विद्यालयहरूको जानकारी क्रमशः संकलन र अद्यावधिक गरिनेछ।

विद्यालय सूची

  • मेची जनसाधारण माध्यमिक विद्यालय
मेची जनसाधारण माध्यमिक विद्यालयको परिसर, बाहुनडाँगी
मेची जनसाधारण माध्यमिक विद्यालयको मनोरम परिसर। फोटो: Bahundangi.com
  • जनकल्याण प्राथमिक विद्यालय
  • देवी प्राथमिक विद्यालय
  • सरस्वती निम्न माध्यमिक विद्यालय
  • बाल विकास निम्न माध्यमिक विद्यालय
  • भानु माध्यमिक विद्यालय

सूचना: विद्यालयहरूको ठेगाना, सम्पर्क नम्बर, नक्सा र तस्बिर उपलब्ध भएपछि थपिँदै जानेछन्।