बाहुनडाँगी घुम्नुहोस्
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनसँग जोडिएका बाहुनडाँगीका प्रमुख गन्तव्यहरू पत्ता लगाउनुहोस्।

कृष्णथुम्की
धार्मिक आस्था, पाँचपाण्डव थुम्की र मनोरम दृश्य।

मिनी माउन्टेन
निन्दा नदी, सेतो माटो र वनभोजको लोकप्रिय गन्तव्य।

निन्दा सिरान–सलकपुर पदयात्रा
सहज पहाडी यात्रा, गाउँले जीवन र फराकिलो दृश्य।
बाहुनडाँगीलाई नजिकबाट चिन्नुहोस्
इतिहास
बाहुनडाँगीको उत्पत्ति, जनश्रुति र ऐतिहासिक परिचय।
विद्यालयहरू
क्षेत्रका विद्यालयहरूको परिचय र उपलब्ध जानकारी।
फोटो संग्रह
प्रकृति, संस्कृति र स्थानीय जीवनका दृश्यहरू।
हाम्रो बारेमा
यस डिजिटल अभियानको उद्देश्य र प्रतिबद्धता।
बाहुनडाँगीको पहिचान - कृष्णथुम्की
छ वटा साना थुम्की, पाँचपाण्डवसँग जोडिएको जनश्रुति र भगवान् कृष्णको मन्दिरले यस स्थानलाई बाहुनडाँगीको प्रमुख धार्मिक तथा प्राकृतिक पहिचान बनाएको छ।
बाहुनडाँगीका कथा र दृश्यहरू सुरक्षित राखौँ
तपाईंसँग पुराना तस्वीर, स्थानीय इतिहास वा उपयोगी जानकारी छ भने हामीसँग जोडिनुहोस्।
