बाहुनडाँगीका विद्यालयहरू
यस पृष्ठमा बाहुनडाँगी क्षेत्रका विद्यालयहरूको जानकारी क्रमशः संकलन र अद्यावधिक गरिनेछ।
विद्यालय सूची
- मेची जनसाधारण माध्यमिक विद्यालय

- जनकल्याण प्राथमिक विद्यालय
- देवी प्राथमिक विद्यालय
- सरस्वती निम्न माध्यमिक विद्यालय
- बाल विकास निम्न माध्यमिक विद्यालय
- भानु माध्यमिक विद्यालय
सूचना: विद्यालयहरूको ठेगाना, सम्पर्क नम्बर, नक्सा र तस्बिर उपलब्ध भएपछि थपिँदै जानेछन्।
